गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुइलाख ५१ हजार घरभाडा छुटको घोषणा

विकल्प न्यूज/बेनी चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । … Continue reading गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुइलाख ५१ हजार घरभाडा छुटको घोषणा